Logo २०८२ फाल्गुन २१ बिहिबार
बार्यन म्युनिख बराबरीमा रोकियो

बार्यन म्युनिख बराबरीमा रोकियो


Epress Khabar प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८
547
SHARES

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलको नयाँ सिजनको पहिलो खेलमा बायर्न म्युनिख र बोरुसिया मोन्चेनग्लाडबाखले बराबरी खेलेका छन् ।

शुक्रबार राति भएकव खेलमा साविक विजेता बायर्न र मोन्चेनग्लाडबाखले १-१ गोलको बराबरी खेलेका हुन् ।

मोन्चेनग्लाडबाखको मैदानमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई हारबाट जोगाएका हुन् । खेलको १०औँ मिनेटमा अलसाने प्लिआले गोल गर्दै मोन्चेनग्लाडबाखलाई अग्रता दिलाएका थिए ।

४२औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई हारबाट जोगाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend