Logo २०८२ फाल्गुन २१ बिहिबार
प्रदेश २ प्रमुख मिश्रद्वारा पद तथा गोपनीयताको शपथ

प्रदेश २ प्रमुख मिश्रद्वारा पद तथा गोपनीयताको शपथ


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र १ २०७८
687
SHARES

काठमाडौं, १ भदौ- प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मंगलबार दिउँसो शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रदेश प्रमुख मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा १६७ बमोजिम सपथ ग्रहण लिइएको जनाएको छ ।

सपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend