Logo २०८२ फाल्गुन २१ बिहिबार
जसपाको केन्द्रीय कार्य समितिको बैठक सुरु, सरकारमा सहभागी हुने विषयमा छलफल हुँदै

जसपाको केन्द्रीय कार्य समितिको बैठक सुरु, सरकारमा सहभागी हुने विषयमा छलफल हुँदै


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र २ २०७८
568
SHARES

काठमाण्डौ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य समितिको दोश्रो दिनको बैठक सुरु भएको छ ।

काठमाडौको कालिका स्थानस्थित अमृतभोग पार्टी प्यालेसका सोमबारदेखि दुई दिनका लागि आह्वान गरिएको बैठक आज सम्पन्न हुनेछ ।

निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि आव्हान गरिएको प्रथम बैठकमा ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय सदस्यहरु सहभागी बैठकले सरकारमा सहभागिता बारे निर्णय गर्नेछ।

आजको बैठकमा पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धी कार्यक्रमहरुको परिचालन, समन्वय, अनुगमन, मूल्याङ्कन, निरीक्षण, अवलोकन, अभिलेखीकरण र सरकारमा सम्मानजनक सहभागिता बारे निर्णय हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend