Logo २०८२ फाल्गुन २१ बिहिबार
एमाले बागमती संसदीय दलको नेतामा अष्टलक्ष्मी, डोरमणिले मुख्यमन्त्रीबाट राजीनामा दिँदै

एमाले बागमती संसदीय दलको नेतामा अष्टलक्ष्मी, डोरमणिले मुख्यमन्त्रीबाट राजीनामा दिँदै


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र २ २०७८
414
SHARES

हेटौँडा, २ भदौ – नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बागमती प्रदेश संसदीय दलको नेता चयन भएकी छन् । हटौंडास्थित प्रदेश सभा सचिवालयमा जारी एमाले संसदीय दलको बैठकले शाक्यलाई प्रदेश संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको एमाले प्रदेश सभा सदस्य मुनु सिग्देलले जानकारी दिइन् ।

बैठक सकिएपछि डोरमणि पौडेलले बागमतीका मुख्यमन्त्रीबाट राजीनामा दिने सांसद सिग्देलले जानकारी दिइन् । पौडेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ ।

पौडेल ओली समूहका नेताका रुपमा चिनिन्छन् । तर, लामो समय नेपाल समूहको विचार समूहमा रहेकी शाक्यले अब माधवकुमार नेपालको साथ छोडेकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend