माधव नेपालको पार्टीको नाम अब ‘नेकपा एकीकृत समाजवादी’
माधव नेपालको पार्टीको नाम अब ‘नेकपा एकीकृत समाजवादी’
498
SHARES
काठमाडौं, ४ भदौ – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नयाँ पार्टीको नामबाट एमाले शब्द हटेको छ ।
शुक्रबार निर्वाचन आयोगले मूल पार्टीसँग शब्द जुधेकाले अर्कै राख्न आग्रह गरेपछि नेता नेपाल पक्षले ‘नेकपा एकीकृत समाजवादी’ नाम प्रस्तावित गरिएको छ ।
राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट