भारतमा कोरोनाबाट २४ घण्टामा ३७५ जनाको मृत्यु, संक्रिय संक्रमित ६ महिनायताकै कम
भारतमा कोरोनाबाट २४ घण्टामा ३७५ जनाको मृत्यु, संक्रिय संक्रमित ६ महिनायताकै कम
1.3K
SHARES
नयाँदिल्ली (एजेन्सी), ५ भदौ -भारतमा तेस्रो लहरको कोभिड १९ संक्रमितले मर्नेको संख्या बढ्दो छ ।
पछिल्लो २४ घण्टामा ३७५ जना संक्रमितको ज्यान गएको भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)ले जनाएको छ ।
३४ हजार ४५७ संक्रमित थपिएका छन् ।
तथ्यांकअनुसार भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ६१ हजार ३४० छ । जो पछिल्लो १५१ दिनमा सबैभन्दा कम हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट