Logo २०८२ फाल्गुन १९ मंगलबार
नौ दिनमा ७१ हजारले छोडे काबुल

नौ दिनमा ७१ हजारले छोडे काबुल


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र ९ २०७८
1.9K
SHARES

काबुल, ९ भदौ- विभिन्न देशका सेना र उनीहरुसँग काम गरेका अफगानीसमेत गरी अहिलेसम्म ७१ हजार व्यक्तिले काबुल छोडेका छन् । पछिल्ले नौ दिनमा उनीहरुले काबुल छोडेका हुन् । छोड्नेहरुमध्ये सबैभन्दा बढी अमेरिकी नागरिक छन् । अमेरिकी नेतृत्वको सेनाले ३१ अगस्टभित्र काबुल छोड्नुपर्ने बाध्यता छ । निर्धारित समयमा अफगान मैदान खाली गर्ने विषयमा पश्चिमेली मुलुक तनाबमा छन् । त्अफगानिस्तान छोड्न इच्छुक हजारौ व्यक्ति राजधानी काबुलमा छन् ।

‘हामीले जति सक्दो चाँडो अफगानिस्तान छोड्यो, त्यति नै राम्रो ।’ अमेरिकी राष्ट्रपति जोन बाइडेनले भनेका छन् । विदेशी सेनाको फिर्ती पक्रिया सहज पार्न तालिवानले समेत सहयोग गरेको बाईडेनको भनाई छ । तालिवानको कामलाई हेरेर अन्तर्राष्ट्रिय समुदयाले उनीहरुलाई मुल्यांकन गर्ने समेत उनले बताए ।

तालिवानद्धारा नयाँ अर्थमन्त्री नियुक्त
तालिवानले गुप्तचर निकायका प्रमुख गुल अगाहलाई नयाँ अर्थमन्त्रीमा नियुक्त गरेको छ । त्यस्तै सदर इब्राहिम कार्यबहाक गृहमन्त्री बनेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend