Logo २०८२ फाल्गुन २१ बिहिबार
जाजरकोटमा हतियारसहित वीरबहादुर समातिए

जाजरकोटमा हतियारसहित वीरबहादुर समातिए


Epress Khabar प्रकाशित मिति : बिहिबार, भाद्र १० २०७८
1.2K
SHARES

जाजरकोट , १० भदौ – नलगाड नगरपालिका-८ कुसेनीमा हतियारसहित एकजना पक्राउ परेका छन् ।

वीरबहादुर पुनलाई बन्दुकसहित आज बिहीबार बिहान प्रक्राउ गरिएको डिएसपी मधुकुमार थापाले जानकारी दिए । कुसेनीमा दुई दिन अघि मात्र एक अर्का व्यक्ति हतियारसहित पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend