Logo २०८२ फाल्गुन १९ मंगलबार
प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए पद तथा गोपनीयताको सपथ

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए पद तथा गोपनीयताको सपथ


Epress Khabar प्रकाशित मिति : बिहिबार, भाद्र १० २०७८
715
SHARES

विराटनगर, १० भदौ – प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए सपथ लिएका छन् ।

उनी आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन भएका थिए । उनले केही समयअघि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend