Logo २०८२ फाल्गुन २१ बिहिबार
१० वर्षमा आमिर खानको कति फिल्म फ्लप ?

१० वर्षमा आमिर खानको कति फिल्म फ्लप ?


Epress Khabar प्रकाशित मिति : बिहिबार, भाद्र १० २०७८
750
SHARES

काठमान्डौ , १० भदौ । अभिनेता आमिर खान बलिउडमा सफल कलाकार मानिन्छन । यिनले अभिनय गर्ने फिल्मले दर्शकको मन जित्दै आएका छन् । चाहे पिके होस् या दंगल आमीरलाई दर्शकले मात्र हैन क्रिटिक्सले पनि तारिफ गर्दै आएका छन् । यिनै आमीरको एक दशमा तीन फिल्म फ्लप भएका छन् ।

आमिरले १० वर्षमा नौ फिल्ममा अभिनय गरेका थिए, जसमा तीन फिल्म धोबिघाट, तलास र ठग्स अफ हिन्दोस्तान फ्लप भए । यी फिल्मले लगानीको तुलनामा केही मुनाफासमेत कमाए । तर, पनि फिल्मलाई बक्स अफिसमा फ्लप नै मानियो ।

मिस्टर पर्फेक्ट पनि यी फिल्मलाई राम्रो बनाउन चुकेका छन् । आमिरले तलाशलाई लिएर प्रचार गरे पनि अन्ततः फिल्मलाई फ्लप नै घोषणा गरिएको थियो । यिनै आमिर पछिल्लो समय टम ह्यांक्सको सफल फिल्म ’फरेस्ट गम्प’ को हिन्दी रिमेक ’लाल सिंह चड्डा’ को काममा व्यस्त छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend