प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त
प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त
1.4K
SHARES
काठमाडौं, ११ भदौ । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त भएका छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम शुक्रवार शर्मालाई प्रधानसेनापति पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।
कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका शर्माको कार्यकाल २४ भदौबाट सुरु हुनेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट