Logo २०८२ फाल्गुन १९ मंगलबार
गीतकार सुरेन्द्रको आँसु ‘झर्दा’मा मेलिना र प्रदिपको स्वर (भिडियोसहित)

गीतकार सुरेन्द्रको आँसु ‘झर्दा’मा मेलिना र प्रदिपको स्वर (भिडियोसहित)


Epress Khabar प्रकाशित मिति : आइतबार, भाद्र १३ २०७८
2.1K
SHARES

काठमाडौं- साहित्यकार तथा गीतकार सुरेन्द्र महर्जन अमरको रचनामा रहेको गीत आँसु झर्दा पुछीदिने तिम्रै निम्ति म थिएँ नि, धेरै माया गर्ने पायौं, कि त म भन्दा नि गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका मेलिना राई र प्रदिप ग्लानको स्वरमा रहेको गीतको संगीत एरेन्जर पुष्कर सुनुवारको रहेको छ । उक्त भिडियोमा कलाकारहरू सुरज, साँया, जिता र प्रदिपको अभिनय रहेको म्युजिक भिडियोको सम्पादन अमृत चापागाईंको रहेको छ । भिडियो निर्देशन सिजन बरालले गरिएका हुन भने छाँयाकार दिनेश पराजुलको रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend