Logo २०८२ फाल्गुन १९ मंगलबार
प्रेमका लागि शाही खानदान त्याग्न लागेकी जापानी राजकुमारी विवाह गर्दै

प्रेमका लागि शाही खानदान त्याग्न लागेकी जापानी राजकुमारी विवाह गर्दै


Epress Khabar प्रकाशित मिति : शुक्रबार, भाद्र १८ २०७८
834
SHARES

टोकियो-जापानी राजकुमारी माको प्रेमी केइ कोमुरोसँग छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छिन् । परम्परागत तामझामबिना नै यो जोडीेले विवाह गर्न लागेको हो । सर्वसाधरण नगारिकसँग विवाह गरे लगत्तै २९ वर्षीय माकोको राजकुमारीको पदवी सकिनेछ ।

माकोले आफ्नो कलेज जीवनदेखिका प्रेमी कोमुरोसँग विवाह गर्ने दुई बर्षअघि घोषणा गरेकी थिइन् । तर, तयारीको अभाव देखाउँदै विवाह स्थगित गरेकी थिइन् ।

राजकुमारी माको जापानी सम्राट अकिहितोकी जेठी नातिनी हुन्् । राजकुमारीसँग विवाह गर्ने निधो हुनुअघि कोमुरोको पारिवारिक सल्लाहमा नै एक युवतीसँग विवाह गर्ने तय भएको थियो । विवाह गर्न लागेकी युवतीकी आमासँग कोमुरोकी आमाको लेनदेन विवादका कारण राजकुमारीसँगको विवाहमा ढिलाइ भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend