Logo २०८२ फाल्गुन १९ मंगलबार
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने , भोलि बस्ने संसद अधिवेशनका बारेमा छलफल हुने

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने , भोलि बस्ने संसद अधिवेशनका बारेमा छलफल हुने


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
512
SHARES

काठमाडौं, २२ भदौ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । भोलि २३ गते बस्ने संसद अधिवेशनका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट, अध्यादेश, एमसिसीलगायतका विषयमा रणनीति बनाउन बैठक बोलाएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारले ५७ औं दिन वितिसक्दा पनि मन्त्रिमण्डल र सचिवालयलाई पूर्णता दिन नसकिरहेको बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा कांग्रेसबाट मन्त्री हुनेहरूका बारेमा पनि छलफल हुने जनाइएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend