Logo २०८२ फाल्गुन १९ मंगलबार
प्रतिनिधिसभा बैठक बुधबार, राजनीति दलसम्बन्धी अध्यादेश पेस हुने

प्रतिनिधिसभा बैठक बुधबार, राजनीति दलसम्बन्धी अध्यादेश पेस हुने


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
834
SHARES

काठमाडौं, २२ भदौ – संघीय संसदको नवौँ अधिवेशन बुधबारबाट सुरु हुँदैछ । मंगलबार प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

जसमा संसदको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाउनेदेखि गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ पेस गर्ने उल्लेख छ ।

यस्तै, सोही बैठकमा विभिन्न अध्यादेश अस्वीकार गरियोस् भन्दै प्रस्ताव पेस हुने भएका छन् । र अन्तमा शोक प्रस्ताव पेस हुने सार्वजनिक सम्भाविक कार्यसूचीमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend