Logo २०८२ फाल्गुन २१ बिहिबार
प्रदेश १ को मन्त्रिपरिषद् विस्तार

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार


Epress Khabar प्रकाशित मिति : शुक्रबार, भाद्र ११ २०७८
505
SHARES

विराटनगर, ११ भदौ – प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ । नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

बिहीबार मुख्यमन्त्रीको पदभार ग्रहण गरेका आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

विस्तारित मन्त्रिपरिषद्मा लक्ष्मण तिवारीले उद्योग वन तथा पर्यटनको जिम्मेवारी पाएका छन् भने बलबहादुर साम्सोहाङले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend