Logo २०८२ फाल्गुन २१ बिहिबार
सिजनको पहिलो खेलमा नै चम्कियो बार्सिलोना

सिजनको पहिलो खेलमा नै चम्कियो बार्सिलोना


Epress Khabar प्रकाशित मिति : सोमबार, साउन ३२ २०७८
722
SHARES

काठमाडौं । स्ट्राइगर लियोनेल मेस्सी बिना नै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले कमालको खेल देखाएको छ । गएराती सम्पन्न खेलमा रियल सोसीडाडलाई ४-२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सिजनको सुखद सुरुवात गरेको हो ।

मेस्सी पिएसजी गएपछि बार्सिलोनालाई केही झड्का लाग्छकी भन्ने अनुमानकाबिच पनि बार्सिलोनाले लगातार जित निकालीरहेको छ ।

बार्सिलोनाका लागि मार्टिन ब्रेथवेटले दुई गोल गर्दा जेरार्ड पिके र सेर्जी रोबर्टोले एक एक गोल गरे, त्यस्तै सोसीडाडका जुलेन लोबेटे र मिकेल ओयार्जाबलले एक एक गोल फर्काए । जितसँगै बार्सिलोनाले सिजनको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend