Logo २०८२ फाल्गुन १९ मंगलबार
भेरोसेल खोपको दोस्रो डोज लगाइँदै

भेरोसेल खोपको दोस्रो डोज लगाइँदै


Epress Khabar प्रकाशित मिति : शुक्रबार, भाद्र १८ २०७८
862
SHARES

ओखलढुंगा, १८ भदौ – शुक्रबारदेखि ओखलढुंगामा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । गत १७ र १८ साउनमा गते खोपको पहिलो मात्रा लगाएका नौ हजार २१३ जनाका लागि दोस्रो मात्राको खोप आजदेखि लगाउन सुरु गरिएको हो ।

जिल्लाका सबै स्थानीय तहका ५८ वटै खोप केन्द्रबाट खोप अभियान संचालन भएको जिल्ला स्वास्थ्य कार्यलयका सूचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए ।

जिल्लाका ५५ वर्षमाथि उमेर समूहका नगरिक, सवारी चालक, होटल व्यवसायी र अन्य व्यवसायीहरूका लागि दोस्रो मात्राको खोप लगाउन सुरु गरिएको पन्तको भनाइ छ । यसअघि खोपको पहिलो मात्रा लागाएका नागरिकले खोप कार्डसहित नजिकको खोप केन्द्रमा तीन दिनसम्म खोप लगाउन सक्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend