Logo २०८२ फाल्गुन २१ बिहिबार
अफगानिस्तानबाट काठमाडौं आइपुगेका नेपालीलाई अमेरिकी राजदूत बेरीले विमानस्थलमा नै पुगेर गरे स्वागत

अफगानिस्तानबाट काठमाडौं आइपुगेका नेपालीलाई अमेरिकी राजदूत बेरीले विमानस्थलमा नै पुगेर गरे स्वागत


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र १ २०७८
1.5K
SHARES

काठमाडौं, १ भदौ । अमेरिकी एजेन्सीमा काम गर्ने एक सय १८ जना नेपाली मंगलबार काठमाडौं आइपुगेका छन् । उनीहरू काबुलबाट चार्टर्ड प्लेनमार्फत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् ।

नेपाली आइपुगेका उनीहरूलाई अमेरिकी राजदूत रेन्डी बेरीले विमानस्थलमै पुगेर स्वागत गरेका छन् । उनले पहिलो उडानमार्फत आउनेलाई सकुशल काठमाडौंमा स्वागत गर्न पाउनु सम्मानको विषय भएको बताए ।

अफगानिस्तानमा तालिवान विद्रोही सत्ता कब्जा गरेपछि विदेशी नागरिकले काबुल छाड्ने क्रम जारी छ । विभिन्न बाटोबाट अफगानिस्तान पुग्ने नेपालीको संख्या १४ हजार रहेको बताइन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend