Logo २०८२ फाल्गुन २१ बिहिबार
साहित्यकार सुरेन्द्र महर्जन”अमर” को आँखा झिमिक्क पारेर गीतको म्युजिक भिडियो सार्वजनिक

साहित्यकार सुरेन्द्र महर्जन”अमर” को आँखा झिमिक्क पारेर गीतको म्युजिक भिडियो सार्वजनिक


Epress Khabar प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३ २०७८
988
SHARES

आँखा झिमिक्क पारेर गीतको म्युजिक भिडियो सार्वजनिक साहित्यकार सुरेन्द्र महर्जन”अमर” को रचनामा संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको गीत ”आँखा झिमिक्क पारेर” गीतको म्युजिक भिडियो राजधानीमा आज प्रेस सम्मेलन गरि भिडियोको बारेमा जानकारी एवं रचनाकार, निर्देशक, संगीतकार र भिडियोमा अभिनय गरेका कलाकारहरू लगाएत भिडियोमा आवद्ध सबैसँग गीत र भिडियोको बारेमा जानकारी गराइयो ।

सन्तोष श्रेष्ठ र अस्मिता अधिकारीको स्वर रहेको उक्त भिडियोले सबैको मन जित्ने देखिन्छ । कलाकारहरूमा हरिश निरौला(कक्रोज), सुमन ज्योति (ल्याग्री दादा) आयुषा कटुवालबाट मन छुने अभिनय गरिएको छ । सुलभ घिमिरेद्वारा एरेन्ज गरिए र वान स्टुडियोमा रेकर्डिङ गरिएको हो । आँखा झिमिक्क पारेर गीतको म्युजिक भिडियो सुरेश थापा”दर्शने” ले निर्देशन गरेको हो । ओएसनेपालको आयोजनामा आयोजित कार्यक्रममा विवेक कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम दिनेश थानीबाट संचालन गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend