Logo २०८२ फाल्गुन २१ बिहिबार
लुकाकुले ९ नम्बरकै जर्सी पाए

लुकाकुले ९ नम्बरकै जर्सी पाए


Epress Khabar प्रकाशित मिति : बिहिबार, भाद्र ३ २०७८
575
SHARES

एजेन्सी । लण्डन क्लब चेल्सीका फरवार्ड रोमेलु लुकाकुले ९ नम्बरको जर्सी लगाएर खेल्ने भएका छन् । हालै इटालियन क्लब इन्टर मिलानबाट चेल्सी आएका लुकाकुले चेल्सीसँग पाँच वर्षको सम्झौता गरेसँगै चेल्सीले पनि लुकाकुबाट राम्रो आशा गरेको छ ।

सन् २०१४ मा चेल्सी छाडेका बेल्जियमका लुकाकुले कीर्तिमानी ९७।५ मिलियन पाउण्डमा चेल्सी फर्किएका हुन् । गएको विश्वकपमा बेल्जिमबाट निकै राम्रो खेल खेलेका लुकाकु एभर्टन ,म्यानचेस्टर युनाईटेड, इन्टर मिलानमा आफ्नो खेल देखाएर पुरानो टिम चेल्सीमा फर्किदा खुशी छन् ।

बेल्जियमको लागि ९८ खेलमा ६४ गोल गरेका २८ वर्षीय लुकाकुबाट अहिले चेल्सीले ठूलो आश गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend