गायिका रचना रिमालको तीज गीत ‘हे शिव भोला’ सार्वजनिक, हेर्नुहोस् भिडियो
गायिका रचना रिमालको तीज गीत ‘हे शिव भोला’ सार्वजनिक, हेर्नुहोस् भिडियो
3.8K
SHARES
काठमाडौँ। गायिका रचना रिमालको स्वरमा तीज गीत ‘हे शिव भोला’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द रचना तथा संगीत बाबुल गिरीले गरेका हुन् ।
यस गीतको भिडियोमा तिर्सना बुढाथोकी, रजिना केसी र यम पटेलले अभिनय गरेका छन् । अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको गीतको भिडियो आरजे एसआइले निर्देशन गरेका हुन् भने सबि डियरले भिडियो निर्माण गरेका हुन् । भिडियो ओएसआर डिजिटलको अफिसियल यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट