Logo २०८२ फाल्गुन १९ मंगलबार
प्रधानमन्त्री देउवाले गरे बंगलामुखी मन्दिरमा पूजाआजा

प्रधानमन्त्री देउवाले गरे बंगलामुखी मन्दिरमा पूजाआजा


Epress Khabar प्रकाशित मिति : शुक्रबार, भाद्र ४ २०७८
498
SHARES

काठमाडौं, ४ भदौ -प्रधानमन्त्री शेरबहादुर देउवा पछिल्लो समय आध्यात्मिक बन्न थालेका छन् । पहिले पहिले धार्मिक यात्रा नजाने देउवा अहिले धर्मकर्म, पूजापाठमा व्यस्त हुन थालेका छन् ।

केही समयअघि उनले बुढानिलकण्ठ निवासमै रुद्री पूजा गरेका थिए । पूजापाठमा श्रीमती आरजु देउवा, छोरा जयवीर देउवा पनि सहभागी थिए ।

प्रधानमन्त्री देउवा बिहीबार ललितपुरको बंगालामुखी मन्दिर गएर पूजाआजा गरेका छन् । बिहीबारको दिन बंगलामुखी मन्दिरमा पूजाआजा गर्ने गरिन्छ । उनी श्रीमती आरजु देउवासहित बंगलामुखी मन्दिर गएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend