Logo २०८२ फाल्गुन १९ मंगलबार
खानीखोला हाइड्रोपावरसहित यी कम्पनीको लगानीकर्ताले कमाए धेरै

खानीखोला हाइड्रोपावरसहित यी कम्पनीको लगानीकर्ताले कमाए धेरै


Epress Khabar प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८
1.3K
SHARES

काठमाडौं, ३१ साउन । आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका सर्वाधिक कमाएका छन् । कम्पनीको प्रतिकित्ता ३८ रुप्ौयाँले शेयरमुल्य बढेर ४ सय १८ रुपैयाँ अन्तिम मुल्य कायम भएको हो ।

त्यस्तै, जीवन बिकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् । जीवन लघुवित्तको प्रतिकित्ता २ सय ४२ रुपैयाँले शेयरमुल्य बढेर २६ सय ६८ रुपैयाँ प्रतिकित्ता कायम भएको छ ।

यसैगरी, आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend