Logo २०८२ फाल्गुन १९ मंगलबार
मोटोपनको कारण तोडिएको यी महिलाको प्रेम सम्बन्ध, आधा तौलको भेटिए पार्टनर

मोटोपनको कारण तोडिएको यी महिलाको प्रेम सम्बन्ध, आधा तौलको भेटिए पार्टनर


Epress Khabar प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८
1.1K
SHARES

एजेन्सी, १३ साउन । कोही मानिसलाई पनि धेरै मोटो हुन मन पर्दैन् तर विभिन्न कारणले मोटाउन पुग्छन् । मोटापन आफैमा एक गम्भिर रोग हो । शरीरमा अत्यधिक बोसो जमेको कारण मोटोपन बढ्दै जान्छ । बोसोकै कारण सुन्दरता नष्ट हुँदै जान्छ । धेरै पटक मोटोपन वा शारीरिक समस्याका कारण पति पत्नीको सम्बन्ध टुटेको देखिएको छ । यो समस्याले कयौको घरबार जोखिम परेका छन् ।

क्यानडाको ओंटारियोमा बस्ने २३ वर्षीया युवती ब्रिट्नी जैक्सलाई अत्यधिक तौल बढेको कारण उनका पार्टनरले छाडेका थिए । अब भने उनले आफ्नो भन्दा आधा तौल भएका नयाँ साथी भेटेकी छिन् ।

एक रिपोर्टको अनु्सार ब्रिटनीको तौल केही हप्ता पहिला १०७ किलोको थियो । उनका पहिलो पार्टनरले डेटिङ जाने प्रस्ताव गरे तर उनले पार्टनरको कुरा मानिनन् र पार्टनर टाढिदै गए । पछि ब्रिटनीले पनि आफ्नो तर्फबाट सम्बन्ध तोडिन् । पार्टनरको कुराले उनको आत्मविश्वासमा कमी आएको उनी बताउछिन् ।

यसैक्रममा उनको भेट फेसबुकमार्फत जिम ट्रेनर मैट मान्टगोमरीसँग भयो । ब्रिटनी र मैट एक अर्काको मायामा डुबे । अब यी जोडी एक अर्काबिना बाच्न नसक्ने अवस्थामा पुगेका छन् । ब्रिटनीका पछिल्ला पार्टनर मैटको तौल आधा कम रहेको छ । र पनि कुनै संकोच मानेका छैनन् । ब्रिटनीले आफ्नो सम्बन्ध मोटोपनकै कारण तोडिएको भन्दै आत्मविश्वासमा पनि धेरै चोट पुगेको बताएकी छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend