Logo २०८२ फाल्गुन २१ बिहिबार
काठमाडौं उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थप, मास्क प्रयोग अनिवार्य गरिने

काठमाडौं उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थप, मास्क प्रयोग अनिवार्य गरिने


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
477
SHARES

काठमाडौं, ८ भदौ- काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञामा भौतिक दूरी र मास्क नलगाई हिँड्नेलाई कडाई गरिने भएको छ । २५ जनाभन्दा बढी भेला हुन नपाउने, सभा, सम्मेलन, सेमिनारमा रोक लगाइएको छ । थपिएको निषेधाज्ञामा सवारी साधन ८ बजेपछि चल्न नपाउने यसअघिको नियम हटाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend