Logo २०८२ फाल्गुन १९ मंगलबार
आधा करोडमा बनेको सडक ६ महिनामै भत्कियो

आधा करोडमा बनेको सडक ६ महिनामै भत्कियो


Epress Khabar प्रकाशित मिति : बिहिबार, भाद्र १० २०७८
1.9K
SHARES

तेह्रथुम, १० भदौ -तेह्रथुमको फेदाप गाउँपालिकामा आधा करोड खर्चेर ग्राभेल गरिएको सडक ६ महिनामै भत्किन थालेको छ ।

फेदाप गाउँपालिकाले ४७ लाख ४६ हजार २० रुपैयाँ खर्चेर बनाएको सिम्रागुफा-औँसीडाँडा सडक भत्किन थालेको हो । गाउँपालिकाको केन्द्र हुँदै सेपेनीसम्म र गाउँपालिकाकै केन्द्रदेखि फेदाप-३ सम्म दुईवटा प्याकेजमा सडक ग्राभेल गरिएको थियो ।

तर, सडक भत्किन थालेको स्थानीय होमप्रसाद कोइरालाले बताए । सडक निर्माणको ठेक्का याँमा जय शम्भु निर्माण सेवा इलामले पाएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend