Logo २०८२ फाल्गुन २१ बिहिबार
मुख्यमन्त्रीको पदभार ग्रहणपछि भीम आचार्य भाइको अन्त्येष्टिमा सहभागी

मुख्यमन्त्रीको पदभार ग्रहणपछि भीम आचार्य भाइको अन्त्येष्टिमा सहभागी


Epress Khabar प्रकाशित मिति : बिहिबार, भाद्र १० २०७८
512
SHARES

विराटनगर, १० भदौ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्य भाइ रामप्रसाद आचार्यको अन्त्येष्टिमा सहभागी भएका छन् । भाइ रामप्रसादको आजै निधन भएको हो ।

सुनसरीको इनरुवास्थित घरमा रामप्रसाद मृत फेला परेक थिए । भाइको मृत्युको खबर सार्वजनिक भएकै समयमा एमाले प्रदेश १ संसदीय दलको नेतामा आचार्य चयन भएका थिए ।

यसलगत्तै मुख्यमन्त्रीमा नियुक्त भएर शपथ र पदभार ग्रहण गरेका आचार्य पछि भाइको अन्त्येष्टिमा सहभागी भएका उनका स्वकीय सचिव अनिलराज धामीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend