Logo २०८२ फाल्गुन २१ बिहिबार
मोटरसाइकलमा आगजनी गरेको अभियोगमा अमृत पक्राउ

मोटरसाइकलमा आगजनी गरेको अभियोगमा अमृत पक्राउ


Epress Khabar प्रकाशित मिति : शुक्रबार, भाद्र ११ २०७८
519
SHARES

गोरखा, ११ भदौ- गोरखा नगरपालिका(५ पश्चिमकालीस्थित मन्दिर परिसरमा पार्किङ गरी राखेको सोही नगरपालिका(७ मान्द्रेढुङ्गा बस्ने गणेश पाण्डेको लु।२६ प ८७९८ नम्बरको मोटरसाइकलमा आगजनी गरेको अभियोगमा सोही नगरपालिका(९ ठिमुरेश्वाँरा बस्ने १९ वर्षीय अमृत कुवँरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अमृतले उक्त मोटरसाइकलमा आगजनी गर्दा मोटरसाइकल पूर्णरुपमा क्षति भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend